राजगढ गाउँपालिका को वडा न.२ नजिक भारत सीमा मा अवैध माल समान हरू ओसार पोसार हुनु कुनै नौलौ कुरा होइन । तर यस बनैनियां बेस क्यामपमा इन्सपेक्टर सत्रुधन ठाकुर आएदेखि यहाँका आमजनताहरूलाई दु:ख दिने रु ५०० देखी रु १००० समान समातेर खाईदिने यस्ता धेरै उदाहरणहरू छ । यी विषयहरूलाई लिएर राजगढ २ का अध्यक्ष श्री ललित प्रसाद सिंह ज्यु ले D.I.G साहेव,C.D.O साहेव ,S.P साहेव लगायत पटक पटक जानकारी गराए तथा लकडन को बेला मा समिती गठन गरेर केटाहरूलाई निर्देशन दिई डियुटि समेत खटाएको थिए।
गत २०७७/०४/११ गते राती अवैध समान भरीएको ट्रेक्टर भारत तिर लैजान खोज्दा आमजनता रोक्न खोजे पछि सय न्नन्द किशोर मण्डल र प्रहरी का जवानहरु मीली भारत तिर छिराएको थियो । यहि विषयलाई लिएर अध्यक्ष सिंह ज्यु ले १०० नम्बर मा फोन गरी घटना को जानकारी गराए पछि D.S.P साहेव तिलक भारतीको संयोजकत्व मा छानबीन हुंदैछ त्यसमा वडा अध्यक्ष ललित प्रसाद सिंह ज्यु लगायत त्यहाँका स्थानीयहरू साक्षी बसेका पनि छन।
सोहि विषयलाई लिई मिती २०७७/४/२६ गते सस्त्र बेस क्याम्पमा समान्य छलफल हुंदा बेस क्याम्पको अगाडि वडा अध्यक्ष ललित प्रसाद सिंह ज्यु को मोटरसाइकल रोकि राखेका बाईकको छेऊमा उभिरहेको उहाँ को छोरा को भिडियो बनाई र नाम समेतको दिई समाजिक संजाल मा जबानहरूलाई भनी भिडयो पोस्ट गर्नु कतिको जयाज हो ?
के वुवा छोरा एकैचोटि क्याम्प भित्र जान नहुने??
स्वंम लाखौं को माल समान ओसार पोसार गराउछन र जवानहरू लाई लगाई अरूक़ो चरीत्र हत्या गर्न भिडयो बनाउछन।
यदि हिम्मत छ भन्ने सम्पूर्ण कुरा को छानबिन होस र दोषी माथि कड़ा कारवाई होस ।
साभार :- वडा अध्यक्ष ललित प्रसाद सिंह
,यस्तो अश्लिल काम सीमा मा जहिले भकै हो तर जन सर्व साधन को १००र१००० को समान खोसेर खानु लजास्पद काम हो
ReplyDelete