Posts

Showing posts from March, 2020

सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

गाउँका युवाहरुले आफैले गरे LockDown :

Image
सप्तरी, राजगढ गाउँपालिका का युवाहरु आफैले आफ्नो गाउँटोल लाई LockDown गरेका छ्न। Repoted By: Abinash Rajput          29/03/2020                    तस्वीर :- Abinash Rajput  आज  राजगढ गाउँपालिका वार्ड नं २ बनैनियां का युवाहरु ले अफ्नो गाऊ लाई lockdown गरेका छन । आ आफनो घर मैं बसौं  सुरक्षित रहौं। गाउँपालिका अन्तर्गत सबै गाउँ का युवाहरु लाई आग्रह गर्न चाहन्छु  कि तपाईंहरु पनि  आ-आफ्नो गाउँ ठाउँ मा lockdown गर्नुस। जिम्मेवार हुनु समाज प्रती । #Staysafe #Stayathome

वालिउड को सुपरस्टार अक्षय कुमार ले २५ करोड सहयोग गरे

Image
बलिउड को सुपर स्टार अक्षय कुमार ले २५ करोड भारु दिने घोषणा :-  Report:- मधेश दर्पण 29/03/2020            उहाँ चाहिँ रिल लाईफ मा मात्रै हैन रियल लैईफ मा पनि हिरो हुन । बलिउड का सुपरस्टार मात्रै हैन दुनियाँ को सुपरस्टार अक्षय कुमार ले यस्तो भायानक परिस्थिति कोरोना भाईरस को लडाई मा भारतिय सरकर लाई २५ करोड भारतिय रुपैया सहयोग गर्ने घोष्णा गरेका छन। 

आकाश बाट झर्यो अचम्मको बस्तु :

Image
आकाश बाट झर्यो अचम्मको बस्तु : REPOT:- मधेश दर्पण 27/03/2020 (Friday)      हिजो बेलुका करिब ०८:०० बजे  नेपालको पश्चिमी क्षेत्र म्याग्दी,रुपनदेही,प्युठान,स्याङजा जिल्लाहरु मा आकाशबाट अनौठो किसीमको बस्तु पृथ्वीमा झरेको हेरिएको छ। त्यो वस्तु झर्ने बेला भयानक आबाज गुन्जिएको थियो। NASA को वैज्ञानिक हरु को भनाई अनुसार यो उल्का पिण्ड हुन सक्छ। यसको बारे खोज अनुशनधान भैइरहेको छ। अहिले सम्म्म त्यो वस्तु को पहिचान भएको छैन । आखिर के हुन सक्छ ? मान्छे हरु अहिले तरसित छ । के साच्चिकै पृथ्वी को विनाश नजिक आइरहेछ त ?

माक्स र साबुन मा पनि धान्धली गर्न छाडेन । Read More ...

Image
माक्स र साबुन मा पनि धान्धली :-  Repot:- Madhesh Darpan  27/03/2020 (Thrusday) माक्सको वितरणमा सप्तरी को तिलाठी कोईलाडी गाउँपालिका को प्रत्येक वाडा मा   सर्बसाधारण जनताले गालि गलोज गर्दै माक्स न लगाएर आफनो घर मा झुडयाउदै । दलाल भ्रटचारी नेताहरूको घटिया माक्स र साबुन वितरण बाट त्यहाँ को सर्वसाधारण आक्रोसित । गाउँपालिका को अध्यक्ष ले आफ्नो लोकप्रियता  को लागि वडाहरु मा  सस्तो माक्स र एक साबुन  वितरण गरिएका छ्न।  स्थानीय को अनुसार जुन माक्स  वितरण गरिएको छ त्यो माक्स कोरोना भाईरस बाट जनता सुरक्षित हुदैन र एक एक माक्स पनि पुग्दैन । स्थानीय को गुणासो  सेइटाईजर र सबै घरमा मेडिकल माक्स को व्यवथा हुनुपर्यो ।         

फेरी चिनमा फेला पर्यो एउटा नयाँ भाईरस

Image
चिनमा फेरि फेलापर्यो एउटा नयाँ भाईरस : Report:-Madhesh Darpan 26 March 2020 (ThursDay) भर्खरै चिनमा बितेको वर्ष 2019 मा चीन बाट आएको कोरोना भाईरस दुनियाँ भरीमा हाहाकार मचाईराखेको छ र चाईना सरकार ले एउटा नयाँ भाइरसको जानकारी गराएको छ। यो नयाँ भाईरस को नाम हान्ता भाईरस हो यो भाईरस बाट चिनको शानक्सी प्रान्तमा  एकजनाको मृत्यु भएको  छ। त्यहीँ का स्थानिय अस्पतालमा ती बिरामीको स्वास्थ्य  परिक्षणबाट  न्युकलिक  एसिड Positive देखिएका थिए। डक्टरहरुको अनुसार यो रोग खासगरी मुसाबाट सर्ने रोग हो ।यो रोगको पनि केही उपचार छैन अहिले सम्म्म।