सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

फेरी चिनमा फेला पर्यो एउटा नयाँ भाईरस

चिनमा फेरि फेलापर्यो एउटा नयाँ भाईरस:

Report:-Madhesh Darpan

26 March 2020 (ThursDay)



भर्खरै चिनमा बितेको वर्ष 2019 मा चीन बाट आएको

कोरोना भाईरस दुनियाँ भरीमा हाहाकार मचाईराखेको छ र चाईना सरकार ले एउटा नयाँ भाइरसको जानकारी गराएको छ। यो नयाँ भाईरस को नाम हान्ता भाईरस हो यो भाईरस बाट चिनको शानक्सी प्रान्तमा  एकजनाको मृत्यु भएको  छ। त्यहीँ का स्थानिय अस्पतालमा ती बिरामीको स्वास्थ्य  परिक्षणबाट  न्युकलिक  एसिड Positive देखिएका थिए। डक्टरहरुको अनुसार यो रोग खासगरी मुसाबाट सर्ने रोग हो ।यो रोगको पनि केही उपचार छैन अहिले सम्म्म।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम