सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

आकाश बाट झर्यो अचम्मको बस्तु :

आकाश बाट झर्यो अचम्मको बस्तु :

REPOT:- मधेश दर्पण

27/03/2020 (Friday) 

   

हिजो बेलुका करिब ०८:०० बजे  नेपालको पश्चिमी क्षेत्र म्याग्दी,रुपनदेही,प्युठान,स्याङजा जिल्लाहरु मा आकाशबाट अनौठो किसीमको बस्तु पृथ्वीमा झरेको हेरिएको छ। त्यो वस्तु झर्ने बेला भयानक आबाज गुन्जिएको थियो।

NASA को वैज्ञानिक हरु को भनाई अनुसार यो उल्का पिण्ड हुन सक्छ।
यसको बारे खोज अनुशनधान भैइरहेको छ।

अहिले सम्म्म त्यो वस्तु को पहिचान भएको छैन । आखिर के हुन सक्छ ?
मान्छे हरु अहिले तरसित छ । के साच्चिकै पृथ्वी को विनाश नजिक आइरहेछ त ?

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम