Posts

Showing posts from June, 2020

सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

सिरहामा कोरोना संक्रमितहरु लाई Electric जग बितरण गरिएको :

Image
      सिरहा, असार १० नबिन यादब मधेश ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय कार्य समिति द्वारा गरिएको निर्णय अनुसार सिरहा जिल्ला कार्यसमिति द्वोरा धनगढीमाई नगरपालिका सिरहा मा रहेको अस्थायी अस्पताल को आइसोलेशन कक्षमा कोरोना संक्रमितहरु लाई Electric जग २४ थान वितरण गरिएको छ । उक्त कार्यक्रममा धनगढीमइ नगरपालिका मा रहेको अस्थायी काेराेना अस्पताल मा -१० थान, सिरहा नगरपालिका मा रहेको अस्थायी कोरोना अस्पताल मा -१० थान र सिडियो कार्यालयमा ४ थान सहित पालिका को मेयर , कर्मचारीहरु लाई संयुक्त रुपमा हस्तान्तरण गरेको छ। साथै उक्त वितरण कार्यक्रममा मधेश इन्जिनियर्स एसोसिएसन प्रदेश नम्बर दुई को अध्यक्ष ईन्जिनियर तपेश्वर यादव, बाग्मती प्रदेश को उपाध्यक्ष ई दिपेश साह, प्रदेश नम्बर दुई को सह काेषाध्यक्ष ई निरज यादव, सिरहा जिल्ला को अध्यक्ष ई तेजनारायण यादव, वरिष्ट उपाध्यक्ष ई धनेश्वर यादव, धनगढी नगरपालिका को ई शम्भु यादव, ई जयप्रकाश यादव, विवेक यादव, ई अमरेश यादव, ई समिर यादव, ई ललित यादव, ई इन्द्रजित यादव, ई दिनेश यादव, ई सुरज यादव ,ई राजिव यादव, ई सुरेन्द्र यादव, ई जयप्रकाश अधिकारी, ई श्याम लाल साह,

क्वारेन्टिनमै भयो बिहे, वडाध्यक्ष बने पुरोहित :

Image
क्वारेन्टिनमै बिहे, वडाध्यक्ष बने पुरोहित :  मधेश दर्पण,  अषाढ ०२ ,  क्वारेन्टिन बसाइलाई कतिपयले परिवारका सदस्यहरुसँग छुट्टिएर बस्नुपर्ने बाध्यात्मक परिस्थितिको रुपमा लिएका छन् । तर त्यही क्वारेन्टिनलाई कसैले वैवाहिक सम्बन्ध सुरुवात गर्ने अवसरको रुपमा पनि उपयोग गरेका छन् । यस्तै भएको छ दाङमा । दाङको घोराही उपमहानगरपालिका १८ स्थित बेलघारी क्वारेन्टिनमा एक जोडीले प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेका हुन् । घोराही १८ नवलपुरका २३ वर्षीय कृष्ण वली र घोराही उपमहानगरपालिका ५ जवरपुरकी २१ वर्षीया सीता चौधरीले वर पीपललाई साक्षी राखी बिहे गरेका हुन् । वडाअध्यक्ष भरतमणि अर्यालले वैदिक मन्त्रोच्चारण गरे भने बेहुलाले बेहुलीको खाली सिउँदो भरे । अनि बिहे सम्पन्न भयो । वडाअध्यक्ष अर्यालले भने, ‘परिवारका सबै सदस्य भेला हुने स्थिति पनि भएन, मन्दिरसम्म पुगेर बिहे गर्ने अवस्था पनि रहेन । त्यही भएर वरपीपललाई साक्षी राखेर भौतिक दुरी कायम राखेर क्वारेन्टिनमै बिहे गराइदिएँ ।’ बिहेमा केटी पक्षका कोही नरहे पनि केटा पक्षका परिवारका सदस्य भने सहभागी थिए ।

बालात्कार को आरोपमा फरार एक जना अभियुक्त प्रहरी द्वारा पकाउ

Image
नवीन यादव  ,  असार १ सप्तरी  जिल्लाको तिलाठी कोइलाडी वडा नम्वर ७ का शिवशंकर मण्डललाई आइतवार प्रहरीले पक्राउ गरेको छ । २०७६ साल असार १८ गते राति ८ बजेको समयमा एक १५ वर्षिय किशोरीलाई तिलाठी कोईलाडी गाउपालिका वडा नम्वर ७ स्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको कम्पाउण्डमा मजदुरीमा कामकाज गर्न आएको बेला फेन्टामा वाईन खुवाएर बलत्कार गरेका थिए । करिब ५ बर्ष देखी शिबशकर मंडल सोही स्कुलको रेखदेख गर्ने कर्मचारी रुपमा काम गर्ने गर्थे। जबरजस्ती करणी गरी मण्डल फरार रहँदै आएका थिए । अहिले मण्डललाई विशेष सुराकीको आधारमा गाउँ बाटै पक्राउ गरिएको छ । उनलाइ पक्राउ पछि सप्तरी जिल्ला अदालत बाट म्याद थप भई थप अनुसन्धान कार्य अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

वलिउड एक्टर सुशान्त सिंह राजपुतले गरे आत्महत्या !

Image
वलिउड एक्टर सुशान्त सिंह राजपुत ले गर्यो आत्महत्या ! बॉलीवुड बाट  एउटा धेरै दु:खद खबर आएको छ ! मशहूर एक्टर सुशांत सिंह राजपूत ले मुम्बई मा आफ्ननै फ्लायटमा  फाँसी लगाएर आत्महत्या गरेका हुन !     बॉलीवुड एक्टर सुशांत सिंह राजपूत ले गर्यो  आत्महत्या,   सुशान्त सिंह राजपुत ३४ वर्ष को उमेरमा आत्महत्या गरेका हुन, आत्महत्या को कारण अहिले खुलासा भएको छैन। यो भन्दा ४ दिन पहिला सुशांत  सिंह राजपुत को पिए को पनि मृत्यु भएका थिए। घर मा काम गर्ने नोकरले प्रहरीलाई घटना बारे जानकारी गराएका थिए। सुशांत बॉलीवुड को एउटा राम्रो र लोकप्रिय एक्टर थिए। रिपोर्ट्स को अनुसार, सुशांत को दोस्तहरु पनि उनको घर मा थियो! उहाँ को  कोठाको  ढोका तोडेर जब भित्र हेरियो सुशान्त ले फांसी को फन्दामा झुन्डिएको थियो। मुम्बई प्रहरीको रिपोर्ट अनुसार  सुशान्त चाहि केहि देखि डिप्रेशनमा थिए। सुशांत ले आफ्नो करियरको शुरूवात एउटा टिभी एक्टर बाट गरेका थिए ! उहाँ चाहिँ सब भन्दा पहिला " किस देश मे है मेरा दिल " नामको धारावाहिक मा काम गरेका थिए,  तर उहाँ को पहिचान एकता कपुर को धारावाहिक "

कोरोना खर्चमा डेढ अर्ब को घोटाला :

Image
कोरोनाको खर्चमा डेढ अर्ब को तलमाथि - मधेश दर्पण,  जेठ ३२  कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन खर्च विवरणमा झन्डै डेढ अर्ब रुपैयाँ तलमाथि परेको देखिएको छ। सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा आठ अर्ब ३९ करोड ११ लाख १९ हजार रुपैयाँ खर्च भएको विवरण शनिबार सार्वजनिक गरेको छ। यसअघि २१ गते उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नौ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको थियो। त्यतिबेला समितिका सदस्य सचिव एवं प्रवक्ता नारायण बिडारीले कोभिड–१९ रोकथाम तथा व्यवस्थापनमा उक्त रकम खर्च भएको जानकारी गराएका थिए। सदस्य सचिव बिडारीले यसअघि जानकारी गराएको खर्च रकम र शनिबार सार्वजनिक खर्च विवरण हेर्दा करिब डेढ अर्ब रुपैया तलमाथि परेको देखिन्छ। शनिबार सार्वजनिक विवरणमा स्वास्थ्य मन्त्रालयमार्फत एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ, रक्षा मन्त्रालयमार्फत दुई अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँँ, गृह मन्त्रालयमार्फत दुई करोड ४५ लाख ८८ हजार रुपैयाँँ, संस्कृति मन्त्रालयमार्फत पाँच

वैवाहिक वर्षगाठ्को उपलक्ष्यमा कोरोना पिडित तथा गरिबहररुमा राहत वितरण

Image
वैवाहिक वर्षगाठ्को उपलक्ष्यमा कोरोना पिडित तथा गरिबहररुमा राहत वितरण  जेठ ३१ सप्तरी -पंकज निखिल,  सप्तरी जिल्लामा एक जना दाम्पती आफनो वैवाहिक बर्षगाठको आवसरमा कोभिड १९बाट प्रभाबित भएको परिबार हरूलाई राहत प्रदान गरिएको छ । जिल्लाको राजबिराज नगरपालिका वाड नं ६निवासी ई.शलैन्द्र मोहन झा र उहाको श्रीमती करुणा झा ले वैबाहिक बर्ष गाँठको आवसरमा राहत प्रदान गरिएको छ । राजबिराज को प्रतिष्ठित अस्पताल छिन्मस्ता अस्पताल तथा सि एफ एम ९४.७ मेगाहर्ज रेडियो तंरग को संचालक समेत रहेको ई.शलैन्द्र मोहन झा ले राजबिराज नगरपालिको वाड नं ६ को तुल्य राम ,लक्ष्मी राम,सरिता चौधरी, रामबति मौचि,मन्जु राम, संक्षा देबी मुखिया, आशोक सहनी, दलिप कुमार लगाएतको परिबार लाई चामल १५ केजी, दाल २ केजी दरले खाधन्य सामग्रीहरु बितरन गरिएको छ ।

सप्तरीको राजगढ गाउँपालिकामा चोरी को आरोपमा ५ युवालाई गाउले द्वारा कुटपिट:

Image
सप्तरी ,जेष्ठ  ३१ सप्तरी जिल्लामा पुन निरंकुश पञ्चायती ब्यवस्थाको शुरूवात भएको छ ।प्रहरी प्रशासन ,अदालत होइन अब वडा कार्यलयमा पञचायतले न्याय दिन थाली  सकेको छ सायद यदि हो नयाँ नेपाल ।हो सप्तरीमा पन्चायतको दादागिरी सुन्दा  तपाईं अचम्म पर्नु हुनेछ ।यहाँ ५ जना दलित युवालाई चोरीको आरोपमा पन्चायतले ११ पटक बाँस को लौराले जति बेस्सरी सकिन्छ हानेर सजा दिने निर्णय गरिएको थियो ।उक्त निर्णय पश्चात् ती युवाहरूलाई निर्घात कुटपिट गरिएको छ ।कुटेर मात्र कहाँ छोड थियो र पन्चायतले झन आर्थिक जरिवाना पनि लिने निर्णय गर्यो । यश मानवता विरोधी र हैकमवादी शैलीको उदाहरण बनेको छ सप्तरी जिल्लाको  राजगढ गाउँपालिका वडा नम्वर - ४ को बेल्ही चपेना गाउँ । उक्त गाउँका  (मुसहर) समुदायका पाँच जना दलित युवाहरुलाई चोरीको आरोपमा विहीबार १८ वर्षिय अर्जुन सदा , १४ वर्षिय जैनु सदा , १६ वर्षिय जिबछ सदा, १८ वर्षिय कन्तलाल सदा, र १७ वर्षिय दुर्गे सदा सामुहिक रुपमा निर्घात कुटिएका हुन् । यतिमात्र होइन, उनीहरुलाई जरिवाना समेत तिराउन लगाईएको छ । स्थानीय एक व्यक्तिको पम्पिङ्गसेट चोरी गरेको आरोपमा सामुहिक भेला बोलाई युवाहरुला

सप्तरी मा थप ६जाना कोरोना पृष्टी संक्रमित को संख्य १२१ पुग्यो :

Image
मधेश दर्पण , सप्तरी  जेठ -२९ सप्तरी मा आज थप ६जाना कोरोना संक्रमण पुष्टि भएको छ ।सप्तरी जिल्ला को हनुमान नगर कंकालनी नगरपालिका वाड नं १-१ ,४-२,९-१,१२-१,१४-१ जाना गरी आज ६ जाना पुष्टी भएको छ । सप्तरी जिल्ला को मेडिकल सुपिरडेन्ट डा . चुमन लाला दास जनकारी दिएको छ । संक्रमितहरूमा १५ देखी ३८ बर्षको पुरूषहरूने रहेको छ । सबैजाना लाई राजबिराज को साई कृष्णा मेडिकल को आईसोलेशनको कक्षमा ल्याउनको लागि तयारी भैरहेको छ । त्यस्तै गरि स्वास्थ्य कार्यालय सप्तरी को प्रमुख दुनियाललाल यादब अनुसार सप्तरी जिल्ला को हालसम्म को कोरोना संक्रमणहरू भएको स्थानीय तह बोदेबरसाईन नगरपालिकामा-२३ जाना, राजगढ गाउँपलिकामा-१३ जना ,डाकनेशवरी नगरपालिकामा -१२ ,बलान बिहुल गाउँपलिकामा -२७ हनुमाननगर कंकालनी नगरपालिकामा -१५ ,कन्चनरूपमा -२, खडकममा-१जाना सुरूङ्गामा-१,जाना शम्भुनाथ नगरपालिकामा -१जना,राजबिराज नगरपालिका-१२ बिष्नपुरमा-१जाना र तिरहुतमा १जाना गरी सप्तरीमा कोरोनाको संक्रमण संख्या १२१पुगेको छ ।र कोरोनाबाट जित हासिल गरेर ४जना घर फर्केको छन् ।

अब यसपाली को एक ई ई परिक्षा नहुने !

Image
यस वर्ष माध्यमिक शिक्षा परीक्षा(एसईई) को नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानुनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको उर्जा मन्त्री वर्षमान पुनले बताए । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए । मन्त्री पुनले एसईई खारेज नभइ विद्यालयलाई जिम्मा दिइएको बताए । यसमा पनि आन्तरिक परीक्षा र मूल्याङ्कन हुने उनले बताए । कोरोना भाइरस (कोभिड–१९) का कारण पूर्वनिर्धारित तालिकाअनुसार चैत ६ गतेबाट हुने एसईई परीक्षा अघिल्लो साँझ स्थगित गरिएको थियो । अबेर सकिएको मन्त्रिपरिषद्‍ बैठकका निर्णय औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । सरकारका प्रवक्ताले भोलि बिहीबारमात्रै निर्णयबारे जानकारी दिने बताइएको छ ।

प्रहरी हिरासतमै झुन्डिएको अवस्था मा सब फेला परेका छ्न:

Image
प्रहरी हिरासतमै झुन्डिएको अवस्थामा सब फेला परेका छ्न:  २७ जेठ, मधेस दर्पण:  धनुषामा सबैला नगरपालिका को ईलाका प्रहरी को थुनुवामा झुन्डिएको अवस्थामा एक युवक को सब फेला परेका छ्न।  इलाका प्रहरी कार्यालय सबैलाको हि’रासतमा रहेका सबैला नगरपालिका वडा न. १२ को बरकुर्बाका २३ वर्षीय सम्भु सदाको शव झुण्डिएको अवस्थामा फेला परेको छन। सवारि ज्यान मुद्दामा पक्राउ परेका  शम्भु सदा आज बिहानै झुन्डिएको खबर बाहिर आएपछी त्यहाँको स्थानीयहरु मा आक्रोश बढेका छन । स्थानियहरु को अनुसार शम्भु सदा लाई हत्या गरिएको हो । अहिले सबैला नगरपालिकाको अवस्था तनावग्रस्त बनेका छन। स्थानीयहरु द्वारा प्रहरी कार्यलयमा  ढुंगामुढाबाट प्रहार , मृतक शम्भु सदा को झुन्डिएको बेला त्यहा ड्युटी मा रहेको प्रहरीलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाइएको छ। गएराती त्यही सबैला नगरपालिकामा एक जना युवकलाई गोली हानी हत्या भएका छन । सबैलाको अवस्था तनावग्रस्त भएको कारण जिल्लाबाट तत्काल  थप सुरक्षाकर्मी पठाईएको धनुषा प्रहरी प्रवक्ता रामेश्वर कार्कीले बताउनु भएका छन।

मधेशी सामुदायि लाई सामाजिक सञ्जालमा अश्रलिल गाली गर्ने उपर करवाहीको माग गर्दै मशाल जुलुस प्रर्दशन ।

Image
मधेस दर्पण सप्तरी, राजविराज मधेशी सामुदायि लाई सामाजिक सञ्जालमा अश्रलिल गाली गर्ने उपर करवाहीको माग गर्दै मशाल जुलुस प्रर्दशन । सामाजिक सञ्जालामा मधेशी सामुदायिलाई लक्षित गरी अश्रलिल गाली गर्ने उपर करवाही माग गर्दै सिरहको औरही गाउँ पालिकामा जनमत विधार्थी संघको अगुवाईमा युवाहरुले मशाल जुलुस प्रर्दशन गरेको छ । केही दिनअगाडी कृषि टिभिबाट प्रसारित कोरोना बिर्साउने गफगाफ कार्याक्रम तथा सामजिक सञ्जालमा बारम्वार मधेशी सामुदायिलाई लजित पार्ने शब्द प्रयोग भईरहदाँ १९ औँ दिन सम्म विभिन्न कार्याक्रम गरी सरकार लाई खवदारी गरिरहदाँ पनि कुनै पनि आवश्यक करवाही नगरेको भन्दै विभिन्न नारा लगाउँदै जुलुुस प्रर्दश गरेको छ । सरकारले मधेशी सामुदायि माथि विभेदकै कारण जनमत विधार्थी संघले दर्ता गराउन पुगेको साईबर कराईमको मुदा दर्ता नगरेको र जनताका अधिकार प्रति संवेदनशील नभएको भन्दै सरकारको विरुद्धमा पनि नारा बाजि गरेको छ । टिभि कार्याक्रममा प्रसारण भएको विषय माथि प्रश्न गर्दै प्रेस काउनसिलले कृषि टिभि लाई स्पष्टीकरण माग गरि क्षमा याचना गराई काउनसिलको नियम अनुसार करवाही गरेपनि सामाजिक सञ्जालमा अश्रलि

मैथिली भाषा साहित्य सँ मिथिलाक पहिचान || बिन्देश्वर ठाकुर:

Image
मैथिली भाषा साहित्य सँ  मिथिलाक पहिचान  वेबिनार || बिन्देश्वर ठाकुर मैथिली भाषा साहित्य सँ मिथिलाक पहिचान वेबिनार दिस एक नजरि बिन्देश्वर ठाकुर दोहा, कतार सँ लिखै छैथ : मैथिली साहित्यमे जुडला हमरा ६ बर्ष भेल अछि।एहि अवधीमे बहुतो विद्वानलोकनि संग परिचित आ मार्गदर्शन भेटल।हुनके सबहक सल्लाह-सुझाब ओ प्रेरणा सँ किछु साधना-सृजना करबाक नव उर्जा भेटैए।रहबाक लेल त हम अपन माटि-पानि सँ दूर,अपन मिथिला सँ दूर सात समुन्द्र पारमे छी।यधपी मोन सँ सदति अपनहि लोकवेद लग छी।अपनहि गाममे रहैत छी।आ जखन जेना मौका भेटैत अछि तै हिसाबे अपन उपस्थिति सेहो दैत रहैत छी।एहि सँ पहिनहो बहुत बेर अनलाइन वा कि प्रत्यक्ष रुपे सेहो किछु किछु कार्यक्रमसबमे अपन बिचार देने छी।दैत छी।हमरा याद अबैत अछि आदरणीयां बिभा झा जी द्वारा  महोत्तरी जिल्लाक महोत्तरी गाममे आयोजित 'अडहुल' क आयोजन जइमे 'मैथिली कविताक नवयतम स्वर आ अपेक्षा' पर हम अपन बिचार रखने रही।एहि कार्यक्रममे विविध सत्रसबमे एक सँ बढिकय एक कवि-साहित्यकार ओ विश्लेषक्लोकनि बाजल रहथि।कार्यक्रममे मैथिली कला-साहित्यके विविध पक्षसब पर चर्चा सेहो भेल रहथि

सप्तरीको मानव अधिकार कर्मिहरु भारतको विभिन्न ठाउँबाट सम्मानित :

सप्तरीको मानव अधिकार कर्मिहरु भारतको विभिन्न ठाउँबाट सम्मानित : नवीन यादव, २६ जेठ, सप्तरी सप्तरीका मानव अधिकारकर्मीलाई भारतमा सम्मान गरिएको छ । लामो समय देखि मानव अधिकार क्षेत्रमा लागि निरन्तरण रुपमा काम गर्ने सप्तरी महादेवाका २७ वर्ष प्रकाशमणी राउतलाई नेशनल हयुमान राईटस अर्वाडवाट सम्मानित गरिएको हो । नेशनल हयुमान राइट संस्थाले राउतलाई समाजिक सिफाही अर्वाडवाट सम्मानित गरेको छ । बिश्व कोरोना महामारीले बिभिन्न देश लगायत भारत र नेपाल समेत लकडाउन भोगीरहेको अवस्थामा राउतलाई समाजिक संजालवाट प्रमाणपत्र पत्र सहित सम्मान गरिएको हो । नेपाली मानव अधिकारकर्मी सम्मानित राउत भारतका नेशनल हयुमान राइट संस्थावाट सम्मानित हुदाँ राउतलाई भारतिय बिभिन्न संघसंस्था,राजनैतिक कर्मी,बुद्धिजिवी, अगुवा सरकलका ब्यक्ती,लगायत भारतिय मिडिया समेतले नेपाली राउतलाई धन्यवाद ब्यक्त गरिएको छ । समाजिक तथा मानव अधिकार क्षेत्रमा कार्यरत राउत नेपाल पिछडा वर्ग महासंघका केन्द्रिय बिधार्थी अध्यक्ष समेत रहेको छन् । यस्तै करममा आफनो देश नेपालका बिभिन्न संघसंस्था तथा नेपाली जनता सहितले अग्रिम अझ सम्मानका शिखर चुम्ने कामना सहि

सप्तरीमा बोक्सी को आरोपमा महिला लाई निर्घात कुटपिट :

Image
सप्तरीमा बोक्सी को आरोपमा महिला लाई निर्घात कुटपिट :  २५ जेठ, सप्तरी सप्तरी जिल्लाको महदेवा  गाउँपालिका वाड नं ४ मा घरायसी बिबादको कारलले बोक्सीको आरोप लगाउँदै ३५ वर्षीय महिला लाई निर्घात कुटपिट गरिएको छन। सप्तरी को महदेवा ९ वस्ने फन्कु सदाको पत्नी लाई बोक्सी को आरोप लगाउँदै टाउको समेत् फुटने गरि कुटपिट गरिएको छ । यो भन्दा पहिला पनि दुई चोटि बोक्सीको आरोपमा कुटपिट गरिएका थिए। महदेवा ९ वस्ने झलकु सदाको छोरा प्रदिप सादा र झलकु को परिवार जनले  महिला माथि बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गरिएका छन। पिडित महिलिको घरमा रहेको लुगाफाटा पेटी बक्सा समेत तोड फोड गरिएको छन साथै घरमा भएका खानेकुरा समेत फालिएका त्यहाँ का स्थानीय बासिहरुले बताउनु भएको छ । पिडित महिला र श्रीमान फन्कु सदाले स्थानिय प्रहरी चौकि डिमन मा मुदा दर्ता गराउन जादा मुदा डिमनको प्रहरीले मुद्दाको उजुरी लिन मानेन ! डिमन प्रहरी चौकी ले उजुरी दर्ता गर्न नमानेपछी,पिडित महिला र उहाँको श्रीमान जिल्ला प्रहरी कार्यलय राजविराजमा उजुरी दर्ता गराएका छन।

कोरोना र लकडन खुकेको सम्बन्धि केही विषेश ध्यानदिनु पर्ने कुराहरु : Share गर्नुहोला

Image
डा. श्रवण कुमार मंडल आजदेखि लकडाउन खुकुलो भएको छ । कोरोना संक्रमण अनिश्चित कालसम्म रहनसक्ने तथा हाम्रा आधारभूत आवश्यकता आजको आजै अनिबार्य भएकोले लकडाउन खुकुलो गर्नुको बिकल्प छैन । हामीले के बिर्सिनु हुँदैन भने संक्रमित व्यक्तिको संख्या थोरै हुँदा हामीले लकडाउन गर्यौ । संक्रमितको संख्या बढिरहेको स्थितिमा लकडाउन खुकुलो गर्दैछौं  लकडाउन खुकुलो भएसंगै हामीले कोरोना संक्रमण रोकथामको लागि थप सतर्क र सजग हुनु जरुरी छ । यहांहरुले निम्न लिखित अभ्यासलाई आफ्नो जीवनशैली बनाउनु भयो भने कोरोना संक्रमणसंग बच्न सकिन्छ । १. लकडाउन खुकुलो भएपनि अत्यावश्यक कामबाहेक घरमै बस्नुहोला । २. घरबाहिर निस्कँदा सर्जिकल मास्क वा कटनको २ पत्रे मास्क सहि तरिकाले लगाउनुहोला । घरमा आएपछि त्यो मास्कलाई धोएर सुकाउने वा घाम र हावा खेल्ने ठाउँमा राख्नुहोला । मास्कले नाक र मुखमा एयर टाइट हुने गरि छोप्नुहोला । प्रयोग गरेको मास्क बाटोमा नफाल्नुहोला ।सकभर चस्मा र पंजाको पनि प्रयोग गर्नुहोला । ३. कोरोना संक्रमणको प्रमुख रोकथाम व्यक्तिगत दुरी हो । घर बाहिर निस्किएपछि बाटोमा, पसलमा, बसमा, काम गर्ने ठाउँमा, खाजा खाने ठा

वलिउड फिल्म निर्माता अनिल सुरीको कोरोना को संक्रमन बाट निधन:

Image
वलिउड फिल्म निर्माता अनिल सुरीको कोरोना को संक्रमन बाट निधन: २५ जेष्ठ , आईतवार मधेश दर्पण वलिउड एजेन्सी, फिल्म निर्माता अनिल सुरीको विहिवार निधन भएको छन। अनिल सुरी कोरोना भाईरस संग जंग लडदै थिए, तर शुक्रवार यो खतरनाक भाईरस को कारण ७७ वार्षिको उमेरमा यश संसार लाई छडेर गैइससके । अनिल सुरीको दुई छोरा र श्रीमती रहेका छ्न।  अनिल सुरीको भाइ राजिव सुरीले निधन भएका बारे जानकारी गराएका छन।राजिव को अनुसार अनिल सुरी को स्वास्थ अवस्था केही दिन देखि बिगरि रहेका थिए ज्वरो पनि आउदै थियो तर जब अनिल लाई स्वास लिन मा अपठ्यारो हुन लाग्यो र स्थिति धेरै बिग्रेर फिल्म निर्माता अनिल को मृत्यु भए! राजिव सुरीले बताए- उनलाई ज्वरो आएको र  स्वास्थ्य अवस्था बिग्रँदै जाँदा उनका परिवारजनले अस्पताल लगेका थिए तर लिलावती र हिन्दुजा अस्पताल मा भर्ना लिन मानेन अनि बुधबार अनिल लाई एडभान्स मल्टिप्लेसी अस्पतालमा भर्ना गराए र उनको बिहीबार राती ७ बजे निधन भएको अनिल सुरीको भाई  राजिव सुरीले बताउएका छन ।सूरीको शुक्रवार बिहान ओशिवरा शमशान घाटमा दाहसंस्कार गरियो ! उनका परिवारको चार जना दाहसंस्कार गर्ने बेला उपस्थित रह

बिरामी बाबुलाई ठेलामा राखेर अस्पताल पुर्याए :

Image
सप्तरी टुडे, सप्तरीको विष्णुपुर गाउँपालिका वडा न. २ का शुकदेव रामले आफ्नो बिरामी छोरा सुरेश राम लाई ठेलामा राखेर अस्पताल पुर्याएका छन । लॉकडाउनको कारण गाड़ी नचलने र गरिबी तंगी का कारण एम्बुलेन्सको खर्च तिर्न नसक्ने सुकदेव ले  ठेलामा राखेर छोरालाई अस्पताल लगेका हुन। जुन ठेलामा छोरालाई अस्पताल सम्म पुर्याए त्यो ठेला पनि अर्का संग मांगेर लगेका बताएका छन । लॉकडाउन को कारण गाडी नचलेको सप्तरीको ग्रमीण भेगमा रहेका बिरामीलाई अस्पताल सम्म पुर्याउन पनि समस्या भएका छन । यहि  जेठ २४ गते  राजविराज वडा न. ९ मलेठ घर भएको मो. मजिद दमाको बिरामी लाई तिन किलोमिटर टाढा  बाट उनको छोरा र बुहारी ठेलामै राखेर उपचारका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पुर्याउनु भएका थिए। लामो समयदेखि बिरामी अवस्था मा रहेका बाबुको उपचार गराउनमा सबै पैसा खर्च भईसकेको मो. मजिदको छोरा मो. मजेबुलले बताएका छन । लॉकडाउनको कारण काम नपाएर हातमुख जोडने समस्या आईसकेका छ्न,  मजदूरी गरी परिवार का लालन पालन गर्ने हामी जस्ता गरिबले एम्बुलेन्सको भाडा कहाँबाट तिर्ने मो. मजेबुल ले बताएका छ्न! यो समस्या मजिद र शुकदे

मधेश सरकार , मधेस आ मधेसी अखनो तक जंजिरे लगाक बान्हल अछी !

Image
बिरेन्द्र कुमार सिंह , मधेश सरकार,  मधेश अख्नो जन्जीरे लगाकऽ बान्हल छए, फरक मात्रे अहाँकेँ शासक नजरिया अछि। जे अपने-अापमें गुमराह भेल छी आ केनेछी। ई दु-दिन्मा शासन अहाँलग कहिया धरि रहत ? साेंचू जे छने-घरीमे भाग'केँ रस्ता नै भेटैय'।        धनि ई मिथिलाकेँ-माटी जे झूठक तीलक केत्बो बेर लगेलियै माफ भैये गेल मुदा आब अति भगेल आब ई मिथिला-मधेशके माटि अहाँसभकेँ क्षमा नै करत।    मधेशक हरेक मधेशीकेँ एकहि आवाज नै उठाैनाई अच्चम अपराध अछि। बहुत बढका भुल अछि। एक दाेसरके उपर जलन अछि। भेदभाव करैछियै उँच- निच वर्ग देख क'।        मेचीसँ ल'क' आ महाकाली तक मधेश छी। अपना मनकेँ राजा बन' लेल अा मनमाैजी कर' लेल जे नक्सामेसँ काटिक' ई मात्र आठ गाे जिल्लामे मधेश सम्झौता क' लेलियै संघीय सरकारसँ तै स नै अछि हाेइ बला। छाेटे गाउँकेँ बरे राजा बनिक' काम नहि चलत।       ई सरकार बहुत निदर्दी आ डरपाेकाे अछि, जे अपन अधिकारके लेल आवाज उठाब' बालाकेँ ई दाशा क'रहल अछि। जे खुद अइसँ पहने बहुत लाेगके असहाय बनाक' बहुत लाेगके बलिदानी करबाक' ई सत्ता हथियौने अछि।

लकडाउनमा पनि अग्निपिडितलाई राहत वितरण नबिन यादब सप्तरी ,

Image
नवीन यादव सप्तरी , २४ जेष्ठ । लकडाउनमा आगलागिको कारण कष्टमा  रहेको सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न. ४ लालापट्टी गाउको  अग्निपीडित परिवारलाई राहत वितरण गरेकाे छ। लकडाउनमा पनि अचानक आगलागि हुदा  स्थानिय कृष्ण मोहन यादवको घर जलेर नष्ट भएको अवस्थामा अग्नि पिडित परिवारलाई धमिृ हल्फा महिला विकास क्लवले राहतस्वरुप त्रिपाल झुल ताना धोती साडी कराही डेकची थाल गिलास छोलनी लगायतका राहत सामाग्रीहरु वितरण गरेकाे संस्थाक अध्यक्ष, समाजसेवी एव  ईन्जिनियर सूर्य नारायण यादवले जानकारि दिनुभयाे । गत जेठ २१ गते आगलागि हुदा चार लाखभन्दा बढीको धनमालको क्षति भएको  थियो । साे राहत वितरणमा छिन्नमस्ता गाउपालिका  वडा नं.  ४ क वडा सदस्य बीरेन्द्र यादव ,ईलाका प्रहरी कार्यालय सखडाका प्रहरी हवलदार शम्भु साह ,बिन्दुल यादव बृज लाल यादव गजेन्द्र  नन्दी यादव लगायतका व्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे । स्मरण रहाेस यसअघि पनि क्लवका अध्यक्ष यादवले जिल्लाकाे कुने पनि स्थानमा आगलागि हुदा अथवा बाढि पिडित ,हाति पिडितहरुका लागि नियमित रुपमा निस्वाथृ भावनाले राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गर्दै आउनु भएको छ ।

सप्तरी को छिन्नमस्ता गाउँपालिका मा झडप १५ जना घाईते

Image
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ७ हाटी टोलमा बुधबार जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते भएका छन् । दुई पक्षबीच भएको सो झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणका लागि प्रहरीले १४ सेल अऋग्यास प्रहार गरेको र अहिले सो वडामा स्थिति नियन्त्रणमा रहेको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिएका छन् ।     यता झडपमा सो वडाका जोगेन्द्र यादव, पवन साह, रमण साह, ललिता यादव, बिरेन्द्र यादव, मो. दिलसाद, मो. नजिम लगायत दुबै पक्षका गरि १५ जना घाइते भएका छन् । हाल उनीहरु सबैको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।     प्राप्त घटना विवरण अनुसार एउटै जग्गामा दुई व्यक्तिले आ–आफ्नो दाबी गर्र्दै साँध छुट्ट्याउन बाँसको खम्बा गाड्न थालेपछि विवाद बढेको हो । एउटाले गाडेको खम्बा अर्कोले उखाल्न थालेपछि विवादले उग्ररुप लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुबै पक्ष घरेलु हतियार लिएर एकअर्का माथी आक्रमण गरेका छन ।

मैथलानी कवियत्री करूणा झा दोरा अति बिपन, गरिब परिबार लाई सहयोग

Image
सप्तरी-नबिन निखिल जेष्ठ-२० सप्तरी जिल्ला को मैथलानी कवियत्री करूणा झा र छिन्नमस्ता एजुकेशनल एकेडमी प्राईभेट लिमिटेड राजबिराज,सप्तरी के अध्यक्ष समाजसेवी मैथलानी करुणा झा दोरा अति बिपन परिबार लाई आफनो व्यक्ति गत निजी रूपले खाध्न बालि लगाएत पैसा रूपैया गरिब बिपन परिबार लगाएत एक दिनको दिन चर्या जिबन बिताउनै गरिब, बिपन, परिबार लाई बिभिन आय आर्जन दिदै आउदै गरेको छ । त्यसै गरी कोरोना भाईरस र लोकडोनको बन्दा बन्दीमा सप्तरी जिल्लाको बिभीन्न ठाउमा पुगि गरिब, बिपन, परिबार को सम्यमा बुझी गरिब असाहयहरूको पिडा, दुख झमझी काम काज गर्दे आएको छन् । मैथलानी कवियत्री कोरूणा झा ले कति ठाउँमा रोगी ,दृष्टिबिहिनहरूलाई समेत् अःउपचारको लागी ५००० सम सहयोग गर्दै आएको छ ।