सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

माक्स र साबुन मा पनि धान्धली गर्न छाडेन । Read More ...

माक्स र साबुन मा पनि धान्धली :- 

Repot:- Madhesh Darpan

 27/03/2020 (Thrusday)



माक्सको वितरणमा सप्तरी को तिलाठी कोईलाडी गाउँपालिका को प्रत्येक वाडा मा   सर्बसाधारण जनताले गालि गलोज गर्दै माक्स न लगाएर आफनो घर मा झुडयाउदै ।
दलाल भ्रटचारी नेताहरूको घटिया माक्स र साबुन वितरण बाट त्यहाँ को सर्वसाधारण आक्रोसित । गाउँपालिका को अध्यक्ष ले आफ्नो लोकप्रियता  को लागि वडाहरु मा  सस्तो माक्स र एक साबुन 
वितरण गरिएका छ्न।  स्थानीय को अनुसार जुन माक्स  वितरण गरिएको छ त्यो माक्स कोरोना भाईरस बाट जनता सुरक्षित हुदैन र एक एक माक्स पनि पुग्दैन । स्थानीय को गुणासो 
सेइटाईजर र सबै घरमा मेडिकल माक्स को व्यवथा हुनुपर्यो । 
       


Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम