सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाका वाड नं ७को वडा अध्यक्ष गुलाब सिंह लाई जन्ताले चपल र जुता प्रहार गरिएको छ।

बैशाख-१४
सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाका वाड नं ७को वडा कार्यलय भित्रै  छिरेर वडा अध्यक्ष गुलाब सिंह लाई जन्ताले चपल र जुता प्रहार गरिएको छ।
नेपाल सरकार दिएको गरिब बिपन परिबार को रातमा सिंह ले धानदलि गरेको गरिब बिपन परिबार ले आरोप लागाएको छ। 
राहतको सहि सदुपयोग नगरि आफ्नो निजी ब्यती लगाएत चुनाबको समयमा मत दिएको ब्यती लाई छानि छानि राहत बढि मात्र मा दिएको गुनासो समेत आम जन्ताको रहेको छ 
गरिब र बिपन परिबार राहतको लागि लाईनमा बिहाने देखि भोखै बसैको हुनाले वाडा अध्यक्ष कुने वास्ता नगरीएको हुनाले वाड अध्यक्ष गुलाब सिंह माथि गरिब बिपन परिबार ले चपल चुता प्रहार गरेको सर्व सधारन जनताले बताएको छ ।


Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम