सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनक नियम कानुनलाई धजिया उडाउदै 
बैैशाख-१६
सप्तरी जिल्ला अन्तर्गत पर्ने तिलाठी कोलाडी गाउपलिकाको अहिलेको अवस्थामा एउटा नमुना गाउपलिको रूममा कायम हुन लागेको छ ।
तर सबैभन्दा बढि वडा अध्यक्षहरूको कर्तुतले दिन प्रति दिन तिलाठि कोलाडी गाँउपलिका बदनाम र बेजैति हुदैछ  ।


तिलाठी कोलाडी गाउपलिकाको अध्यक्ष शतिस सिंहले आम जन्ताको लागि  राम्रो  काज काज गरेको प्रशान्शा मिडिया मा र समाजमा समेत् दर्शाएको देखिन्छ ।

सो वडा अध्यक्षहरूको को दादागिरी ले दिन प्रतिदिन लकडोनको नियम कानुन लाई स्वयम वाडा अध्यक्ष ने तोडदै आएको छ ।

वाड नं ५ वडा अध्यक्ष राजिन्द्र साह ले १३गते गाउँ घरमा भएको समाजिक घटनलाई १०० जनालाई समटेर जमघट गरि पंचायत गर्दे देखा परेका छन् । सो बिरोध गाउँको बुद्धिजिबि युवाहरूले वडा अध्यक्ष लाई सोसल डिस्टान्ट को नियम कानुन लाई उलघलन नगरी काम काज गर्नु भन्दा खेरी वडा अध्यक्षले बनर्झुला गाउँ को बुद्ध जिवीयुवाहरेलाई धमकि दिएको जनकारी अस्थानिय युवाले बताएको छ  ।

यता वाड नं ७मा अस्ती राहतको चल खेलले गर्दा गरिब बिपन परिबारले वाडा अध्यक्ष गुलाब सिंह माथि गरिब बिपन परिबार ले जुता चपल समेत प्रहार गरेको थियो ।

दिन प्रतिदिन को गलत दुर्ब्यबहार ले सो गाउँ पलिकाको युवाहरूलाई यसको बिरोध मा आगाडी को दिनमा उभिनु अत्ती नै आवश्यक रहेको छ ।

बुद्दजिबि युबाको भनाई यस्तो रहेको छ

जुन बच्चा शब्दो प्रयोग गरेको छ खासमा संविधानले वच्चा भनेको १८ बर्ष मुनि मानिस र प्रोढ व्यस्क भन्नले १८ देखि माथि ५८ बर्ष मुनिको मानिसलाई भनिन्छ र ५८ बर्ष पछिकालाई पेन्सनप्राप्त बृद्ध भन्ने गरिन्छ केही कानुनको जानकारी हामी पनि राख्छौ वडा अध्यक्षजी कहिले काही हाम्रो देश नेपाल हो नेपाली भाषा राष्टिय भाषा हो र उक्त भाषामा लिखित संविधानको अध्ययन गर्नु तपाईको दायित्व हो । अध्ययन गरेर तार्किक कुरो बोल्नुस नत्र युवा ले जितालर पठाएको पदको गरिमा गुम्ला ।

Comments

Post a Comment

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट