सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

     
सप्तरी जिल्ला को तिरहुत गाँपलिकामा वाडा न ४मा एक मुस्ट करम लिई श्रीमती फरार भएको छ।श्रीमतीले बिभिन प्रत्रपत्रिका संचारमा  गराएको  समाचार सम्प्रेषण झुठैको   

बैशाख २०
सप्तरी जिल्ला को तिरहुत गाँपलिका वाड नं ४मा बस्ने चन्देश्बर यादवको घरको आर्थिक अवस्था कमि कमजोरी भएको ले दिन रात सोच्न बाध्य बन्दै गएको थियो। चन्देश्बर यादबको एउटा छोरा छोरी लाई कसरी पढाउने भने उदैशय लिएर एक बर्ष आगाडी काम काजको शिलशिलाम बिदैश गएको थियो ।

बिदशमा मेहनत गरेर, पसिना चुहाएर, आफनो घरपरिवारलाई कमाएको रकम दिन प्रतिदिन आफनो श्रीमतीलाई आदान प्रदान गर्दै आएको थियो ।
श्रीमती को समाजीक कुप्रथा सुनेर बिदैशमा कसरी अब बाच्ने,छोरा ,छोरी,घर परिवार को सपना कसरी पुरा गर्ने , दिन रात सोच्दा सोच्दै बिदैशक रोजगार छोडैर पुन:घर फर्केको थियो।
घर फर्के पछि श्रीमान श्रीमतीको न राम्रो कुरति हेरेर समझाउन बुझाउन समान्य कुट पिट गरेको थियो ।बारम्बार समझाउदा श्रीमती न मानेको खन्डमा उहाको बुबालाई समेत जनकारी दिएको श्रीमान चन्देश्बर यादवको भनाइ छ ।
यता सप्तरी जिल्ला को तिरहुत गाउँपलिका को वाडा अध्यक्ष मनोज यादव लगाएत प्रहरी प्रशासन कार्यालय र गाउँको बुद्धिजिबि लाई मा समेत जनकारी र निवेदन समेत दिएको बताएको छ ।


श्रीमती ले बिभिन प्रत्रपत्रिका झुठैको समाचार सम्प्रेषण गराउन लगाएको समेत खुलासा प्रताप भएको छ ।

सहि सत्य तथ्य कुरा सुन एडियो किलिप्प सुन्नु होला ।

Comments

Popular posts from this blog

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम