सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

विरगंजमा राहत बाडने क्रममा दुई पक्ष बिच झडप :

विरगंज मा राहत बाडने क्रम मा झडप :-
         
विरगंजमा दुई पक्षबिच झडप भएको खबर आएको छ । कोरोना भाईरस का कारण पुरै देश मा लक्डन गरिएको छ । मान्छेहरुलाई आवत जावत मा अवरोध परेका छन र काम गरेर खाना खान सम्म अप्ठ्यारो भैइरहेको छ। त्यसै बिच दुई ओटा भिन्दा भिन्दै कार्यकर्ता को समुह ले राहत बाडदै आएका थिए र एक ठाउ मा हुदा बिच बाटैमा झडप भएको हुनाले १९ जना घाईते भएका छन । घाइतेहरूका उपचार भैइरहेका छन । बाकी खबर आएपछी उपडेट गर्नेछु । 


Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम