सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

मैथली क्षेत्र को चर्चित गायक संजय यादवको गित प्रकाशीत

मैथिली गित संगित को क्षेत्रमा स्वर  को धनि र बहु प्रतिभा  दर्शक,  स्रोताको मनलाई जितिएको  गायक संजय यादब



वैशाख-१४

मिथला र मैथिली गित संगित को क्षेत्रमा स्वरको धनि र बहु प्रतिभा  दर्शक,  स्रोताको मनलाई जितिएको  गायक संजय यादबको पुन: दोस्रो चरनको मैथली आधुनिक  र मार्मिक शब्द ले भरिएको मिठो स्वरमा सजिएको गित प्रकाशित भएका छ ।
जुन गित गितकार आशोक दत,संगित, स्वर संजाय यादब, स्वेता यादव रसहयोगिमा बिरेन्द्र रमन रहेको यादबले बताउनु भएको छ ।
संसार ने कोरोना भाईरसको त्रास ले गर्दा एउटा गरिब बिपन परिबार लाई भएको खाध्न को समशिया यानि (भुख मोरी)रसरकारको रबेया समाजिक दुख पिडा समटेर तयार पारिएको गित  बाजारमा आउन बितिकै लाखौँ स्रोताको मन जितन सफल भएका छन् ।

कहि बर्ष अगाडि गायक संजय यादब ले दिएको एउटा मैथलि गितको एलबम  तोहर गोर गोर गाल बाट आफनो पहिचान समेत दिएर नाम उजागर गरिएको छ ।एल्बमको भित्र रहेको तिन चार ओटा गित
१•बिन्ती छै सब नेपाली भैया और भाइके...
२•मिलल घरबाली हमरा अनपढ गवार हो...
३•जनकपूर सनके नगरी
४•जय मधेश जय जय मधेश..
यस्ता मार्मिक गित बाट मैथिल संगित सँसारका सुप्रसिद्ध गायक को रूपमा सफल भएका छन् ।
कहि बर्ष संजय यादबको  गित संगित आउदा खेरी मैथली क्षेत्र मा नक्कल  अशलिल्ता गित समेत गाउने गायकहरूलाई आफनो स्थान छोडेर भागन धो -धो बनाई दिएको प्रमान सुचा मैथिल स्रोताहरूको दाबि छ ।

याता फेरि पुनःकहि बर्ष गायक संजय यादब ले गित संगित बाट बिस्राम लिन बितिके बिभिन अशलिल्ता गित संगित गाएर मिथला नगरिलाई बद्नाम बनाउदे आएका गाएक धैरे दैखा परेको सुचा मैथिल प्रेमीहरूको भनाई छ ।
आफ्नो मैथलि भाषाको गित संगीतलाई बचाउन  सुचा मैथिल,बुद्ध जिबियुवाहरू समेत गायक संजय यादबलाई  अहवान गरिएको छ ।https://m.youtube.com/watch?v=mePfmpUiKu4&feature=share

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम