सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

सप्तरीको तिरहुत गाँउपलिका मा राहतको काम तिब्र गतिमा कति गाउँपलिका को जन्ता भोक भोकै

सप्तरीको तिरहुत गाँउपलिका मा राहतको काम तिब्र गतिमा लकडोड को २९दिन बिति
सक्दा पनि कति गाउँ पलिका मा गरिब बिपन परिबार भोक भोकै बस्न बाध्य भएका छ 
बैशाख ०९

सप्तरीको तिरहुत गाँउपलिका मा राहतको काम तिब्र गतिमा लकडोड को २९ दिन बितिसक्दा पनि कति गाउँ पलिका मा गरिब बिपन परिबार भोक भोकै बस्न बाध्य भएका छ ।
आज तिरहुत गापलिका मा वाड न  -४ मा विपन्न परिबार हरूलाई राहत बितरन  सुरू गरियका छ। १५ के॰ जी॰ उसिना चामल , २ के॰ जी॰ मसुरो दाल ,१ के॰ जी॰ निमक, र १ लीटर सनफलावर तेल समेत बितर गरिएका छन् ।
गरिब बिपन जम्मा वाड नं ४मा ८७७घरधुरी र घरमुलिको भरपाई गरि बितर गरिएको वाडा
अध्यक्ष मनोज यादव ले बताउनु भएको छ । तिरहुत गापलिका को सम्पुर्ण वडा मा भोलि पर्सी देखि राहत बितरको काम काज हुन्छ ।

यता सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिका मा अहिले सम्म राहतको नाम मा कहि दिऐको छैन जन्ताको गुनासो रहेका छन्  ।


Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम