सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

बलिउड अभिनेता ईर्फान खान को निधन !

   
Irfan Khan 

Bollywood Best Actor Ifran Khan Is pass away :

१७ वैशाख , बुधबार 

बॉलीवुड हिन्दी फिल्म जगतको महान अभिनेत इरफान खानको 54 वर्षको उमेरमा आज निधन भयो। मुंबई को कोकिलाबेन अस्पतालमा आफ्नो अन्तिम सांस लिए। कोलोन इंफेक्शनको कारण अभिनेता ईरफान खान लाई मंगलबार आई.सी.यु. मा भर्ना गराएका थिए।

अभिनेता ईरफान खान 3 वर्ष पहिला अचानक बिमार परेका थिए र आफ्नो स्वास्थ परिक्षण तथा ईलाज को लागि विदेश गएका थिए त्यति बेला डाक्टर हरुका अनुसार उहाँ चाहिँ न्युरोएंडोक्राइन ट्युमर बाट पिडित भएको  थाहा पाएको थियो । 

पछिल्लो 2 वर्ष देखि उहाँ यो बिमारीको इलाज गराईरहेका थिए ।   

यो दु:खद खबर बाट पुरै वलिउड गमगीन भएका छ्न । वलिउडको सबै अभिनेता तथा अभिनेत्रीहरु आफ्नो ट्विटर तथा अन्य अन्य माध्यम बाट श्रद्धाञ्जली व्यक्त गरिरहेका छ्न ।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम