सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

लामखुट्टे को प्रभाव भढदै :

लामखुट्टे को प्रभाव बढदै : 
         


अहिले बढदो गर्मीका कारण तराईको विभिन्न क्षेत्रहरुमा
लामखुट्टे को प्रभाव बढिरहेको छ। लामखुट्टे को प्रभाव वृद्धि हुनाले धेरै जसो रोगहरु जस्तै कि मलेरिया, डेंगु लगायत विभिन्न किसिमका रोगहरु लागन सकिन्छ । अहिले प्रदेश न. २ तिर लामखुट्टे भगाउने औषधि छर्किरहेका छ्न तर प्राय धेरै गाउँपालिका, नगरपालिकाहरुमा लामखुट्टे भगाउने औषधि छर्केका छैनन । यो लामखुट्टे औषधि छर्किन न.पा. तथा गा.पा. हरु को मेयर र अध्यक्ष हरुको  ध्यानाकर्षण होस भनेर सप्तरी खडक नगरपालिका का मन्टुन भगत ले आफनो सुझाब व्यक्त गर्नुभएको छ। उहाँ को भनाई अनुसर सप्तरीको धेरै गाउँपालिका र नगरपालिका मा लामखुट्टे भगाउने औषधि छरकेका छ्न तर हाम्रो खडक नगरपालिकामा अहिले सम्म झर्केकाछैन हाम्रो मेयर को ध्यानाकर्षण होस यश विषयमा
केही गाउँपालिका हरु मा औषधि छरकेका तस्वीरहरु :
   

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम