सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

सप्तरीको रुपनी गाउँपालिकामा स्थानीय युवाहरू द्वारा वार्ड अध्यक्ष को लागी चन्दा संकलन गरिएको



१८ वैशाख , बिहिवार

सप्तरी, रुपनी गाउँपालिका वडा न. ३ मा गाउँपालिका बाट अहिले सम्म त्यहाँका सर्व साधारण जनतालाई  राहत उपलब्ध हुन सकेका छैनन ।

रुपनी गाउँपालिका वडा.३ को वडा अध्यक्ष अमर मुखिया को राहत वितरण गर्ने केही चासो नदेखेपछी त्यहाँका स्थानिय युवाहरूले गाउँपालिका को अध्यक्ष र वडा अध्यक्ष मुखिया को लागि गाउँ घर बाट चंदा संकलन गरि बुझाएका छ्न।  आखिर गाउँपालिकाले किन अहिले सम्म राहत वाडिएको छैन ?  जब कि प्रदेश सरकार द्वारा राहत को लागि बजेट छुटियाई सकेका छ्न ।

यस्तो विकट परिस्थिति लक्डन को बेला मा राहत बाडिदैन भने कहिले बाडिन्छ त?  राहत नबाडिने गाउँपालिका र नगरपालिका को अध्यक्षहरु, मेयरहरु वा वडाअध्यक्षहरु लाई प्रदेश सरकारले कानुन बमोजिम कार्वाही गर्नु पर्दछ ।

तल दिएको भिडियो एक चोटि पुरै हेर्नुहोला ।

सम्बादाता : विरबल मंडल ले भिडियो सहित जानकारी गराउनु भएको छ ।


Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम