सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

रौतहटमा नेकपाको कार्यकर्ता माथी आक्रमण:

रौतहटमा नेकपाको कार्यकर्ता माथी आक्रमण: 




रौतहटको देवाही गोनहि नपा-५, टिकुलिया टोलमा घर भएको नेकपा पार्टी  जिल्ला कमिटी सदस्य  राम एकवाल मुखिया माथी सुनियोजित रुपमा दिनको ११:०० बजे संघातिक आक्रमण भएको छ ।
               

उक्त हमलामा परी रामएकवाल सहित ३ जना गम्भीर घाईते भएका छन। घाईतेहरुलाई हाल उपचारका लागी काठमाण्डौं पठाईएको छ ।



ज़्यान मार्ने उद्देश्यबाट गरीएको यस आपराधिक तथा अमानवीय घटनाको घोर भर्त्सना गर्दै अपराधीहरूलाई तुरुन्त कारवाही गर्न गृह प्रशासनसंग पिडित पक्षको आग्रह ।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम