सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

AQUA पानीले गरे कालोबजारी उत्पादन मिती भन्दा पहिलाको ने मिति लेखेर बजारमा लयाएको

सप्तरी-नबिन निखिल
जेष्ठ-१३
AQUA पानिले बजारमा कालो बाजारी गर्दे आईरहेको छ ।


अकवा पानीको उत्पादन मिती मेए २७ रहेको छ तर आजको मिती मेए २६ ने हो । सप्तरी जिल्ला लागाएत बिभिन सहर बजार गाँउमा अकवा पानीले आफ्नो उत्पादन मिती भन्दा पहिले ने बजारमा बितरी बितरन गर्दै आएको छ ।

मैले किनके अकवा पानिको उत्पादन मिती हेर्दा खेरी मेए २७ रहेको छ तर आज को मिति मे २६ ने हो यो अकवा पानि बजारमा उत्पादन मिती भन्दा आगाडी प्रस्त मात्रा मा पसल हरूमा पाउदै आएको छ ।


अकवा पिनिले आफनो उत्पादन मिती भन्दा पहिला ने कालो बाजारी गरेर पानि बितरन गर्देछ ।

यो लाई हामि के भन्न सक्छो लकडोनको मोका उठाउदै अकवा पानिले गरेको कालोबारी


यस्तो पानिको उत्पादन कमपनि लाई के गर्नु पर्यो सल्लाह सुझाव ब्यक्त गरनु होला

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम