सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकले एफ एम को माध्यम बाट विद्यार्थीहरु को लागि कक्षा संचालन गरिएको :



१९ वैशाख , शुक्रबार 
निरन्तर लकडाउन भएको हुनाले विद्यालयहरु पनि बन्द भएका छन, जसकारण विद्यार्थीहरुलाई  आफ्नो पठन पाठनमा अप्ठ्यारो भैइरहेका छ्न । त्यसकारण  विद्यार्थीहरुलाई लक्षित गरेर सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाले एफएम को माध्यम बाट कक्षा सञ्चालन गरिएका छ्न ।


राजविराजको सी-एफएमको सहकार्यमा ‘पाठशाला अपना घरेमे’ नामको मैथिली कार्यक्रम बिहिवार देखि सञ्चालनमा ल्याईएका छ्न । एस.ई.ई. परीक्षामा सहभागी हुने र कक्षा ९ देखी १० मा जाने विद्यार्थीहरुलाई लक्षित गरेर एफएमको को माध्यम बाट  कक्षा संचालन गरिएका छ्न।
विद्यार्थीहरुको पठन–पाठन पूर्ण रुपमा ठ्प्प भएको हुनाले वैकल्पिक कक्षाको रुपमा एफएम द्वारा प्रशारणमा ल्याईएको शिक्षिका अरहुल कुमारी साह ले जानकारी दिईएका छन । विद्यालय पठन–पाठन सुचारु प्रत्येक दिन दुई घण्टा मातृभाषा  (मैथिली) तथा  विषय अनुसारको सम्वन्धित भाषामा पठन–पाठन सुरू गरिएको छ । ३० मिनेटको घण्टी अनुसार विषयगत कक्षा  सञ्चालन गरिएको गाउँपालिकाको अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिईएका छ्न।

सप्तरी जिल्लाको १८ स्थानीय तहहरु रहेको एफएम बाट कक्षा सञ्चालनमा ल्याउने काम पहिलो पटक तिलाठी कोइलाडी गाउँपालिकाले गराएका छ्न।


Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम