सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

तिलाठी कोलाडी वाड नं ६मा वडा अध्यक्ष गोबिन्द यादव ले शान्ति पुर्वक तरिकाले राहत बितरण गरेको

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वाड नं ६ वडा अध्यक्ष गोबिन्द यादव द्वोरा राहतको काम काज सुसुम्पन 
बैशाख-२१
सप्तरी जिल्ला को तिलाठी कोलाडी गाँउपलिका वाड नं ६ को वडा अध्यक्ष गोबिन्द यादब द्वोरा राहत बितरण गरिएको  छ ।
सो वडा मा घर धुरी ४०५रहेको मध्ये ४०५ वोटे घरमा राहत बितर गरिएको छ ।
प्रत्येक घरमा ६जना जनसङ्ख्या मा एक सेट राहत दिँदै थिए ।त्यसै गरि ७देखि ९सम्म भएका जनसङ्ख्या लाई दुई सेट र ११ भन्दा माथिलाई ३सेट गरि प्रदान गरेको थियो ।

चाबल १५केजी,दाल २केजी,तेल १प्याकेट, नुन १प्याकेट प्रदान गरिएको थियो ।
कसैलाई काखा पाखा नगरिकन शु सम्पन तरिकाले राहत बितरण गरिएको वडा अध्यक्ष गोबिन्द यादब ले जनकारी  गराएको छ ।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम