सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

पपुलर एफएम को रेडियो क्रमी र गितकार सरोज मंडल सुनसरीया को निधन

पपुलर एफएम को सहकर्मी र मैथिल मिथला क्षेत्रको गितकार सरोज मंडल सुनसरीया ज्युको निधन 

बैशाख ‐२६
नबिन यादब
सुनसरी जिल्ला निवासी गीतकार कवि र Popular एफएम द्वारा प्रत्येक शुक्र दिनको १:०० - २:०० बजै सम्म प्रसारित 'मधुर मिथिला' कार्यक्रमक संचालक मैथिली भाषा-सँस्कृतिक स्वच्छ हृदय एवं दूरगामी लोक प्रिय सरोज मण्डल 'सुनसरिया' जी को आकस्मिक निधन भएको छ ।

एक दशक लामो समय देखि पपुलर एफएम मा मैथली कार्यक्रम मा महत्पूर्ण योगदान दिएको छ ।त्यस्तै गरी गित संगित क्षेत्रमा एक सय भन्दा बढी गीतहरु को रचना गरेर स्रोता माँझ प्रस्तुती गरिएको थियो ।

केहि दिन देखि उहाको स्वास्थ एकदमै खराब देखिएको हुनाले उपराचारको लागि धारान अस्पताल लगेको थियो ।
एकाशि आज करिब ७ आठ बजै को समेय मा निधन भएको गायक मनोज भोला यादबले जनकारी गराएको छ।

सम्पुर्न रेडियो क्रमी लगाएत मैथली गित संगित को गायक, गितकार ,रजनाकार समेत उहाको शोकाकुल परिवारलाई धैर्यधारणको क्षमता प्रदान को कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण ब्यक्त  गरनु भएको छ ।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम