सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

मैथलानी कवियत्री करूणा झा दोरा अति बिपन, गरिब परिबार लाई सहयोग

सप्तरी-नबिन निखिल
जेष्ठ-२०

सप्तरी जिल्ला को मैथलानी कवियत्री करूणा झा र छिन्नमस्ता एजुकेशनल एकेडमी प्राईभेट लिमिटेड राजबिराज,सप्तरी के अध्यक्ष समाजसेवी मैथलानी करुणा झा दोरा अति बिपन परिबार लाई आफनो व्यक्ति गत निजी रूपले खाध्न बालि लगाएत पैसा रूपैया गरिब बिपन परिबार लगाएत एक दिनको दिन चर्या जिबन बिताउनै गरिब, बिपन, परिबार लाई बिभिन आय आर्जन दिदै आउदै गरेको छ ।

त्यसै गरी कोरोना भाईरस र लोकडोनको बन्दा बन्दीमा सप्तरी जिल्लाको बिभीन्न ठाउमा पुगि गरिब, बिपन, परिबार को सम्यमा बुझी गरिब असाहयहरूको पिडा, दुख झमझी काम काज गर्दे आएको छन् ।

मैथलानी कवियत्री कोरूणा झा ले कति ठाउँमा रोगी ,दृष्टिबिहिनहरूलाई समेत् अःउपचारको लागी ५००० सम सहयोग गर्दै आएको छ ।


Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम