सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

प्रहरी हिरासतमै झुन्डिएको अवस्था मा सब फेला परेका छ्न:


प्रहरी हिरासतमै झुन्डिएको अवस्थामा सब फेला परेका छ्न: 

२७ जेठ, मधेस दर्पण: 
धनुषामा सबैला नगरपालिका को ईलाका प्रहरी को थुनुवामा झुन्डिएको अवस्थामा एक युवक को सब फेला परेका छ्न।

 इलाका प्रहरी कार्यालय सबैलाको हि’रासतमा रहेका सबैला नगरपालिका वडा न. १२ को बरकुर्बाका २३ वर्षीय सम्भु सदाको शव झुण्डिएको अवस्थामा फेला परेको छन।

सवारि ज्यान मुद्दामा पक्राउ परेका  शम्भु सदा आज बिहानै झुन्डिएको खबर बाहिर आएपछी त्यहाँको स्थानीयहरु मा आक्रोश बढेका छन । स्थानियहरु को अनुसार शम्भु सदा लाई हत्या गरिएको हो ।

अहिले सबैला नगरपालिकाको अवस्था तनावग्रस्त बनेका छन। स्थानीयहरु द्वारा प्रहरी कार्यलयमा  ढुंगामुढाबाट प्रहार , मृतक शम्भु सदा को झुन्डिएको बेला त्यहा ड्युटी मा रहेको प्रहरीलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाइएको छ।

गएराती त्यही सबैला नगरपालिकामा एक जना युवकलाई गोली हानी हत्या भएका छन । सबैलाको अवस्था तनावग्रस्त भएको कारण जिल्लाबाट तत्काल  थप सुरक्षाकर्मी पठाईएको धनुषा प्रहरी प्रवक्ता रामेश्वर कार्कीले बताउनु भएका छन।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम