सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

वलिउड एक्टर सुशान्त सिंह राजपुतले गरे आत्महत्या !





वलिउड एक्टर सुशान्त सिंह राजपुत ले गर्यो आत्महत्या !

बॉलीवुड बाट  एउटा धेरै दु:खद खबर आएको छ ! मशहूर एक्टर सुशांत सिंह राजपूत ले मुम्बई मा आफ्ननै फ्लायटमा  फाँसी लगाएर आत्महत्या गरेका हुन ! 

  
बॉलीवुड एक्टर सुशांत सिंह राजपूत ले गर्यो  आत्महत्या,
  सुशान्त सिंह राजपुत ३४ वर्ष को उमेरमा आत्महत्या गरेका हुन, आत्महत्या को कारण अहिले खुलासा भएको छैन। यो भन्दा ४ दिन पहिला सुशांत  सिंह राजपुत को पिए को पनि मृत्यु भएका थिए। घर मा काम गर्ने नोकरले प्रहरीलाई घटना बारे जानकारी गराएका थिए। सुशांत बॉलीवुड को एउटा राम्रो र लोकप्रिय एक्टर थिए। रिपोर्ट्स को अनुसार, सुशांत को दोस्तहरु पनि उनको घर मा थियो! उहाँ को  कोठाको  ढोका तोडेर जब भित्र हेरियो सुशान्त ले फांसी को फन्दामा झुन्डिएको थियो। मुम्बई प्रहरीको रिपोर्ट अनुसार  सुशान्त चाहि केहि देखि डिप्रेशनमा थिए।


सुशांत ले आफ्नो करियरको शुरूवात एउटा टिभी एक्टर बाट गरेका थिए ! उहाँ चाहिँ सब भन्दा पहिला " किस देश मे है मेरा दिल " नामको धारावाहिक मा काम गरेका थिए,  तर उहाँ को पहिचान एकता कपुर को धारावाहिक " पवित्र रिश्ता" बाट भेटियो। त्यसपछि  सुशांतले फिल्महरुमा  काम गर्न थाले र उहाँको फिल्मी करियर त्यहीबाट शुरूवात भएका थिए।  सुशांत  फिल्म "काय पो छे" मा लीड एक्टर को भुमिका निर्वाह गर्नुभएका रहेछन र उहाँको भुमिका धेरै जनालाई मन परेका थिए र तारिफ पनि धेरै भएका थिए। 
त्यसपछि सुशांतको लागि एम एस धोनी पनि  टर्निङ पोईन्ट  साबित भयो !


त्यसपछि सुशांत देशी रोमान्स फिल्म मा वाणी कपुर र परिणीती चोपडा को साथ मा नजर आएका थिए। 
तर पनि शुशान्तले  तब देखि चर्चामा आयो जब उहाँले भारतिय  टिमको पुर्व कप्तानको एम एस धोनी को अभिनय निर्वाह गरेका थिए र तारिफ हासिल गरेका थिए।
नीरज पांडे द्वारा निर्देशित एम एस धोनी को बायोपिक सुशांत को करियर को पहिलो  फिल्म थियो । जसले सय करौड को कलेक्शन गरेका थिए। सुशांत ले यस बाहेक अरु "सोनचिड़िया र  छिछोरे" जस्तो फिल्मों मा नजर आएका थिए ।  सुशांतको अन्तिम फिल्म  आखिरी "केदारनाथ"  थियो। जसमा उहाँले  सारा अली खान को  साथ मा भुमिका निर्वाह गरेका थिए । सुशांत को  अपकमिंग फिल्म किजी र  मैनी थियो । यो फिल्मको केही समय पहिला फर्स्ट लूक पनि रिजिल भएका थिए ।


Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम