सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

वलिउड फिल्म निर्माता अनिल सुरीको कोरोना को संक्रमन बाट निधन:


वलिउड फिल्म निर्माता अनिल सुरीको कोरोना को संक्रमन बाट निधन:

२५ जेष्ठ , आईतवार
मधेश दर्पण

वलिउड एजेन्सी, फिल्म निर्माता अनिल सुरीको विहिवार निधन भएको छन। अनिल सुरी कोरोना भाईरस संग जंग लडदै थिए, तर शुक्रवार यो खतरनाक भाईरस को कारण ७७ वार्षिको उमेरमा यश संसार लाई छडेर गैइससके ।

अनिल सुरीको दुई छोरा र श्रीमती रहेका छ्न।  अनिल सुरीको भाइ राजिव सुरीले निधन भएका बारे जानकारी गराएका छन।राजिव को अनुसार अनिल सुरी को स्वास्थ अवस्था केही दिन देखि बिगरि रहेका थिए ज्वरो पनि आउदै थियो तर जब अनिल लाई स्वास लिन मा अपठ्यारो हुन लाग्यो र स्थिति धेरै बिग्रेर फिल्म निर्माता अनिल को मृत्यु भए!

राजिव सुरीले बताए- उनलाई ज्वरो आएको र  स्वास्थ्य अवस्था बिग्रँदै जाँदा उनका परिवारजनले अस्पताल लगेका थिए तर लिलावती र हिन्दुजा अस्पताल मा भर्ना लिन मानेन अनि बुधबार अनिल लाई एडभान्स मल्टिप्लेसी अस्पतालमा भर्ना गराए र उनको बिहीबार राती ७ बजे निधन भएको अनिल सुरीको भाई  राजिव सुरीले बताउएका छन ।सूरीको शुक्रवार बिहान ओशिवरा शमशान घाटमा दाहसंस्कार गरियो ! उनका परिवारको चार जना दाहसंस्कार गर्ने बेला उपस्थित रहेका थिए।

अनिल सुरी ले आफ्नो समयमा बलिउड लाई कयौ फिल्महरु दिएका हुन  जस्तै कि कर्म योगी, राजतिलक जस्ता थुप्रै फिल्महरु निर्माण गर्नु भएका हुन ।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम