सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

सप्तरीमा बोक्सी को आरोपमा महिला लाई निर्घात कुटपिट :


सप्तरीमा बोक्सी को आरोपमा महिला लाई निर्घात कुटपिट : 

२५ जेठ, सप्तरी
सप्तरी जिल्लाको महदेवा  गाउँपालिका वाड नं ४ मा घरायसी बिबादको कारलले बोक्सीको आरोप लगाउँदै ३५ वर्षीय महिला लाई निर्घात कुटपिट गरिएको छन।
सप्तरी को महदेवा ९ वस्ने फन्कु सदाको पत्नी लाई बोक्सी को आरोप लगाउँदै टाउको समेत् फुटने गरि कुटपिट गरिएको छ । यो भन्दा पहिला पनि दुई चोटि बोक्सीको आरोपमा कुटपिट गरिएका थिए। महदेवा ९ वस्ने झलकु सदाको छोरा प्रदिप सादा र झलकु को परिवार जनले  महिला माथि बोक्सीको आरोप लगाउँदै निर्घात कुटपिट गरिएका छन।

पिडित महिलिको घरमा रहेको लुगाफाटा पेटी बक्सा समेत तोड फोड गरिएको छन साथै घरमा भएका खानेकुरा समेत फालिएका त्यहाँ का स्थानीय बासिहरुले बताउनु भएको छ ।
पिडित महिला र श्रीमान फन्कु सदाले स्थानिय प्रहरी चौकि डिमन मा मुदा दर्ता गराउन जादा मुदा डिमनको प्रहरीले मुद्दाको उजुरी लिन मानेन ! डिमन प्रहरी चौकी ले उजुरी दर्ता गर्न नमानेपछी,पिडित महिला र उहाँको श्रीमान जिल्ला प्रहरी कार्यलय राजविराजमा उजुरी दर्ता गराएका छन।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम