सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

सप्तरी मा थप ६जाना कोरोना पृष्टी संक्रमित को संख्य १२१ पुग्यो :

मधेश दर्पण , सप्तरी 
जेठ-२९

सप्तरी मा आज थप ६जाना कोरोना संक्रमण पुष्टि भएको छ ।सप्तरी जिल्ला को हनुमान नगर कंकालनी नगरपालिका वाड नं १-१ ,४-२,९-१,१२-१,१४-१ जाना गरी आज ६ जाना पुष्टी भएको छ ।

सप्तरी जिल्ला को मेडिकल सुपिरडेन्ट डा . चुमन लाला दास जनकारी दिएको छ । संक्रमितहरूमा १५ देखी ३८ बर्षको पुरूषहरूने रहेको छ ।

सबैजाना लाई राजबिराज को साई कृष्णा मेडिकल को आईसोलेशनको कक्षमा ल्याउनको लागि तयारी भैरहेको छ । त्यस्तै गरि स्वास्थ्य कार्यालय सप्तरी को प्रमुख दुनियाललाल यादब अनुसार सप्तरी जिल्ला को हालसम्म को कोरोना संक्रमणहरू भएको स्थानीय तह बोदेबरसाईन नगरपालिकामा-२३ जाना, राजगढ गाउँपलिकामा-१३ जना ,डाकनेशवरी नगरपालिकामा -१२ ,बलान बिहुल गाउँपलिकामा -२७ हनुमाननगर कंकालनी नगरपालिकामा -१५ ,कन्चनरूपमा -२, खडकममा-१जाना सुरूङ्गामा-१,जाना शम्भुनाथ नगरपालिकामा -१जना,राजबिराज नगरपालिका-१२ बिष्नपुरमा-१जाना र तिरहुतमा १जाना गरी सप्तरीमा कोरोनाको संक्रमण संख्या १२१पुगेको छ ।र कोरोनाबाट जित हासिल गरेर ४जना घर फर्केको छन् ।

Comments

Popular posts from this blog

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम