सप्तरीको राजगढ गाउँपालिका मा खुकुरी प्रहार बाट एक जना गम्भीर घाईते :

Image
सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा आइतवार भएको झगडामा एकजना गम्भिर   घाइते भएका छन् । राजगढ गाउँपालिका वडा नं. ६ फकिरामा शौचालयको पानी निकाल्ने विषय भएको झगडामा स्थानीय नजाम खान का १९ वर्षिय छोरा उमर खान गम्भिर घाइते भएका छन् । शौचालयको पानी निकाल्ने विषयमा विवाद भए पश्चात स्थानीय हलिम खान र नयिम खान लगायतका व्यक्तिहरुले खुकुरी लिएर उमर माथि प्रहार गरेको बताइएको छ । एमबीबीएसमा अध्ययनरत उमरलाई सिकिस्त अवस्थामा राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर त्यहाँ बाट पनि घोपा केम्प धरान रिफर गरिएको छ । अहिले  घोपा केम्प धरान मा उहाँ को उपचार भैइरहेका छ्न र अवस्था गम्भिर रहेको छन ! 

प्रहरी जवानहरू द्वारा राजगढ २ का वडा अध्यक्ष को बाईक बारे गलत भिडियो बनाई अफवाह फैलाईएको अध्यक्ष सिंह को भनाई :

राजगढ गाउँपालिका को वडा न.२ नजिक भारत सीमा मा अवैध माल समान हरू ओसार पोसार हुनु कुनै नौलौ कुरा होइन । तर यस बनैनियां बेस क्यामपमा इन्सपेक्टर सत्रुधन ठाकुर आएदेखि यहाँका आमजनताहरूलाई दु:ख दिने रु ५०० देखी रु १००० समान समातेर  खाईदिने यस्ता धेरै उदाहरणहरू छ । यी विषयहरूलाई लिएर राजगढ २ का अध्यक्ष श्री ललित प्रसाद सिंह ज्यु ले D.I.G साहेव,C.D.O साहेव  ,S.P साहेव लगायत पटक पटक जानकारी गराए तथा लकडन को बेला मा समिती गठन गरेर केटाहरूलाई निर्देशन दिई डियुटि समेत खटाएको थिए। 

गत २०७७/०४/११ गते राती अवैध समान भरीएको ट्रेक्टर भारत तिर लैजान खोज्दा आमजनता रोक्न खोजे पछि सय न्नन्द किशोर मण्डल र प्रहरी का जवानहरु  मीली भारत तिर छिराएको थियो । यहि विषयलाई लिएर अध्यक्ष सिंह ज्यु ले  १०० नम्बर मा फोन गरी घटना को जानकारी गराए पछि D.S.P साहेव तिलक भारतीको संयोजकत्व मा छानबीन हुंदैछ त्यसमा वडा अध्यक्ष ललित प्रसाद सिंह ज्यु  लगायत त्यहाँका स्थानीयहरू साक्षी बसेका पनि छन।

सोहि विषयलाई लिई मिती २०७७/४/२६ गते सस्त्र बेस क्याम्पमा समान्य छलफल हुंदा  बेस क्याम्पको अगाडि वडा अध्यक्ष ललित प्रसाद सिंह ज्यु को मोटरसाइकल रोकि राखेका बाईकको छेऊमा उभिरहेको उहाँ को छोरा को  भिडियो बनाई र नाम समेतको  दिई  समाजिक संजाल मा  जबानहरूलाई भनी भिडयो  पोस्ट गर्नु कतिको जयाज हो ?
के वुवा छोरा एकैचोटि क्याम्प भित्र जान नहुने??
स्वंम लाखौं को माल समान ओसार पोसार गराउछन  र जवानहरू लाई लगाई अरूक़ो चरीत्र हत्या गर्न भिडयो बनाउछन।
यदि हिम्मत छ भन्ने सम्पूर्ण कुरा को छानबिन होस र दोषी माथि कड़ा कारवाई होस ।
साभार :- वडा अध्यक्ष ललित प्रसाद सिंह 


Comments

  1. ,यस्तो अश्लिल काम सीमा मा जहिले भकै हो तर जन सर्व साधन को १००र१००० को समान खोसेर खानु लजास्पद काम हो

    ReplyDelete

Post a Comment

Popular posts from this blog

सप्तरीको तिलाठी कोलाडी गाउँपलिकाको वडा अध्यक्षलाई कुट पिट

प्रदैश नं२मा महिलालाई कुटपिट गरेको समाचार झूठो,एकमुस्ट करम लिई श्रीमती फरार

सप्तरी जिल्ला को तिलाठी कोलाडी गाउपलिकाको वडा न ५ को वडा अध्यक्ष राजिन्द्र साहले लकडोनको नियम बिपरित काम